काठमाडौँ महानगरपालिकाको खर्च गर्ने क्षमतामा उत्साहजनक वृद्धि, पाँच वर्ष यताकै सुधार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खर्च उत्साहजनक रूपमा वृद्धि भएको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/८१ मा ५१ प्रतिशत बजेट खर्च गरेको छ । चालु आव असार तेस्रो सातासम्म कुल...