उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान
काठमाडौँ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । शुक्रवार भएको उपराष्ट्रपति पदको चुनावमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,...