राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६’७७’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश...