पूर्णबहादुर खड्काले भने-‘सरकारका कमजोरीलाई नदोहोर्याउने संकल्पसहित छलफलमा छौँ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा भएका कमजोरीलाई नदोहोर्याउने संकल्पसहित छलफलमा रहेको बताएका छन् । प्रवासी नेपालीबारे सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे...