२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्दै काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा काँग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रूपमा सार्वजनिक गर्ने तयारी गरिहरेको सोमबार जानकारी गराए ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले काँग्रेसले विगतमा गरेका कार्यहरू जनतालाई जानकारी गराउन पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको बताए ।

विसं २०१५ र २०४८ सालमा काँग्रेस नेतृत्वमा भएका कार्यहरू पनि पुस्तकमा समावेश हुने खड्काले जानकारी गराए । सबै अभिलेख खोजी गरेर पुस्तकको तयारी भएको उनको भनाइ छ ।

‘प्रतिष्ठानले पुस्तकको तयारीको काम अघि बढाएको छ । हामीले गरेका कामहरूलाई गाउँ गाउँमा बस्ती बस्तीमा पुर्‍याउँछौँ,’ खड्काले भने । काँग्रेसले गरेका परिवर्तनका कामहरू सबै सामू पुग्नुपर्ने खड्काले बताए ।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणको क्रममा भैरहवामा बोल्दै खड्काले समस्या समाधान काँग्रेसले गर्न सक्ने भरोसा दिनुपर्ने बताए ।