दोषीलाई उम्कन नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्कन नपाओस् भनेर निर्देशन दिएको बताएका छन् । शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले दोषी कोही पनि...