सिंहदरवारमा प्रधानमन्त्री र ओलीबीच छलफल जारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिंहदरवारमा प्रधानमन्त्री र ओलीबीच छलफल जारी


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

शनिबार सिंहदरवारमा मध्यान्ह १२ बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।

समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ। यसअघि बिहीबार उनीहरूबीच भेटवार्ता भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस