प्रचण्ड, देउवा र ओलीबीच झन्डै डेढ घण्टा लामो भेटवार्तामा के भयो छलफल ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड, देउवा र ओलीबीच झन्डै डेढ घण्टा लामो भेटवार्तामा के भयो छलफल ?


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको छलफल सकिएको छ।

बालुवाटारमा सोमबार बिहान तीन जना नेताबीच झन्डै डेढ घण्टा लामो छलफल भएको हो।

छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे तीनै जना नेताहरूले कुनै प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ।

बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस