प्रचण्डले संसदमा ओलीको खोजी गर्दा गर्दै ओलीको इन्ट्रि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली र प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको खोजी गरेका छन् । भारत भ्रमणबारे जानकारी दिन...