प्रधानमन्त्री ‘प्रचण्ड’ आज सुदूरपश्चिम जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लागेका हुन् । आजको सुदूरपश्चिम कार्यतालिका अनुसार प्रधानमन्त्री धनगढीबाट...