प्रधानमन्त्री दाहाल र स्वीट्जरल्याण्डकी राजदूत म्युवलीबीच भेट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री दाहाल र स्वीट्जरल्याण्डकी राजदूत म्युवलीबीच भेट


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ।

राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन्।

भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस