इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सर्वदलीय बैठक जारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सर्वदलीय बैठक जारी


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ ।

इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस