प्रधानमन्त्रीद्वारा एनसेल प्रकरणबारे छलफल गर्न गठबन्धनको बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मङ्गलवार महोत्तरी पुगेका उनले मङ्गलवार साँझ...