निर्वाचनमा केन्द्रित हुने प्रमुख पाँच दलको निर्णय
काठमाडौं । प्रमुख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ...