१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री समक्ष कार्यदलका प्रतिवेदन प्रस्तुत

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल समक्ष द्वन्द्वका घटनाहरु छानविन तथा त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले बिहिवार प्रतिवेदन बुझाएका छन् ।

बिहिवार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी नेतृत्वको कार्यदलले त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधानसहितको प्रतिवेदन पेश गरेको छ । यसअघि चितवनको रामपुरस्थित कृषि क्याम्पस रहेकै स्थानमा कृषि तथा वन विज्ञान विश्व विद्यालय स्थापना भइसकेको सन्दर्भमा त्रिभुवन विश्व विद्यालयसँग समझदारी कायम गर्ने गरी प्रतिवेदन पेश भएकोमा प्रधानमन्त्रीले कार्यदललाई धन्यवाद दिएका थिए ।

यसैगरी द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परिक्षण सम्वन्धी कार्यदलले प्रधानमन्त्री ज्यूको उपस्थितिमा शान्ति मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उनले प्रधानमन्त्रीलाई बुझाएका थिए । प्रतिवेदनमा पन्ध्र हजार तीन सय पाँच घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले कार्यदलमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै महत्वपूर्ण सुझावसहितको प्रतिवेदन पेश गरेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस