अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको स्थायी...