एमसीसी संशोधन नभई पारित हुँदैनः प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसी संशोधन नभई पारित हुँदैनः प्रचण्ड


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।

मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन हुनुपर्ने बताएका हुन् ।

एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस