कानुन समितिको कार्यविधि पारित, बिना जानकारी ५ बैठकमा निरन्तर अनुपस्थित भए निष्कासन गर्ने व्यवस्था
काठमाडौँ । कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक...