विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण...