अनियमितताको आरोप लागेको कर्मचारी पदपूर्तिको परीक्षा र नतिजा रद्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षामा प्रश्न उठाउँदै नतिजा प्रकाशनको तयारीमा रहेको परीक्षाका सबै प्रक्रिया रद्द गरेको छ । सेवा आयोगले सोमबार सूचना जारी गर्दै...