विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारलाई आग्रह गरेका छन्। नेपाली विद्यार्थी जोशी हमासको नियन्त्रणमा रहेकोले रिहाइका लागि सरकारले पटक-पटक आग्रह गर्दै आएको...