विनियोजन विधेयकअन्तर्गत छलफलको कार्यसूचीबाट परराष्ट्र शीर्षक हटाइयो
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्ने माग गरेपछि परराष्ट्र शीर्षक हटाइएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले...