कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श दिइने
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्। आज नेपाल पत्रकार महासङ्घ...