पत्रकार बलराम बानिया सम्पर्कविहीन, खोजतलासका लागि प्रहरीमा निवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पत्रकार बलराम बानिया सम्पर्कविहीन, खोजतलासका लागि प्रहरीमा निवेदन


प्रशासन संवाददाता

२८ श्रावण २०७७, बुधबार


काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।

बानियाँ सोमबारदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले प्रहरी परिसर काठमाडौँमा खोजतलासको लागि निवेदन दिएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस