वैशाख २३ गतेदेखि आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुरु
काठमाडौँ । सरकारले आन्तरिक विमानस्थलहरूमा शुक्रवारबाट अनिवार्य हुने भनिएको रात्रिकालीन उडानको तालिका पर धकेलेको छ । वायुसेवा कम्पनीहरूले बाध्यकारी नियम नमान्ने र शुक्रवारबाट उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन...