हवाई इन्धन सस्तिएपछि नयाँ भाडादर लागू
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानमा लागू हुने ‘फ्यूल सरचार्ज’ पुनर्निर्धारण गर्दै नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको...