उद्योग महासंघको नेतृत्व चयन सहमतिमै गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाको आगामी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ललितपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवस समारोहमा बोल्दै...