एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटमार्फत सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा धारणा राख्दै...