शिक्षा र स्वास्थ्य क्षेत्रमा सेनाको उच्च प्राथमिकता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिकताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज...