नेपाली सेनाद्धारा ४ हजार सैन्य पदमा दरखास्त आह्वान (विज्ञापनसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाद्धारा ४ हजार सैन्य पदमा दरखास्त आह्वान (विज्ञापनसहित)


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा  समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। 

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति, ११० महिला ३५८, जनजाति ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको वर्गबाट ८५ जना को माग गरिएको हो। 

हेर्नुहोस् विज्ञापन 

Tags :
प्रतिक्रिया दिनुहोस