काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत
काभ्रेपलान्चोक । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन्। उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको...