चुनावी तालमेलबाट काँग्रेसलाई घाटा हुँदैन : डा. महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट सबैलाई फाइदा हुने बताएका छन् । प्रचार समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै प्रवक्ता महतले...