ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ ।

महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस