सत्तारुढ दल र काँग्रेस नेताहरुबीच बालुवाटारमा छलफल सुरु
काठमाडौँ । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा...