महेन्द्र राजमार्ग किन बनेन भनेर प्रधानमन्त्रीलाई सोध्छु : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठेक्का दिएको ६ वर्ष बितिसक्दा पनि महेन्द्र राजमार्गको काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसबारे संसद्मा प्रधानमन्त्रीसँग चाँडै जवाफ माग्ने आश्वासन दिएका...