सरकारसँगको सहमति र राहत शिक्षकका माग सम्बोधन हुने गरी विधेयक परिमार्जन हुन्छ : काँग्रेस
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले संसद्मा पेस गरिएको विद्यालय शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार काँग्रेस संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे...