नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर हुने तयारी
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर हुने भएको छ । चैत २० गते बोलाइएको केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने तयारी गरेको बताइएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार...