माओवादीप्रति जनताको विश्वास बढिरहेको छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् । पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका...