माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति पूर्ण बैठक सुरु भएको छ।

बैठक काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए। प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरुले भोलिसम्म छलफल गर्ने भएका छन्।

पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गर्ने प्रतिवेदनका विषयमा शुक्रबार स्थायी कमिटी बैठकमा छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस