गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी) केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार (आज) विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले बताए ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस