अब नागरिकताको समस्या समाधान हुन्छ : प्रचण्ड
धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...