प्रधानमन्त्रीले बिचौलियाको दबाब र कमिसन प्रभावमा परेर ठाडो आदेश दिनुभयो : माओवादी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद...