बझाङ उपनिर्वाचन : माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रका बुढाले गरे उम्मेदवारी दर्ता 


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

नारा जुलुससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस