गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको आज (बुधबार) बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा नेपाली काँग्रेसको नेतृत्वमा सरकारमा छ । काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस