पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
काठमाडौँ । निजामती कर्मचारीहरूको अभिभावक देशकै मुख्य प्रशासक भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा पर्दा समग्र निजामती कर्मचारीको मनोबलमा स्वभावैले असर परेको छ । निजामती प्रशासनको सर्वोच्च पदाधिकारी सरकारको मुख्य सचिव डा. बैकुण्ठ...