प्रकृति लम्सालको मृत्युबारे राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रकृति लम्सालको रहस्यमय मृत्युबारे राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सभामा आकस्मिक समयमा सांसदहरूले भारतको ओडिसा...