प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७९५ भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन...