अमिन ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमिन ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नापी कार्यालय नवलपरासीका अमिन गोविन्द ढकाल पनि दोषी ठहर भएका छन् । चार हजार रुपैयाँ घुस लिएको आरोप लागेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । 

उनलाई एक महिना १५ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ ।

सम्बन्धित समाचार : अमिन ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Tags :
प्रतिक्रिया दिनुहोस