सभामुख घिमिरेले गरे एमाले सांसद कोइरीको निलम्बन फुकुवा
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी...