लाइनमा आए सिडिओ, कोरोना विरुद्धको लडाइमा अब सँगसँगै
डोल्पा । मंगलवार मात्रै घम्साघम्सीमा उत्रेका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीहरुबीच आज(बुधवार) साथसाथ अघि बढ्ने जनाएका छन् । सदरमुकाममा थप क्वारेन्टिन र कम्तीमा पनि ३० सैयाको विशेष व्यवस्थापनसहितको आइसोलेशन आफू...